नेपाल बेलायतको ‘रेड लिस्ट’ मा सूचिकृत

लण्डन । बेलायत सरकारले नेपाललाई ‘रेड लिस्ट’ सूचिकृत गरेको छ । बेलायती यातायात मन्त्री म्याट ह्यानककले शुक्रवार एक पत्रकार सम्मेलन मार्फत कोभिड १९ ले प्रभावित थप तीन देशलाई रेड लिस्टमा राखिएको घोषणा गरेका हुन् । नेपालमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि बेलायत सरकारले यस्तो निर्णय गरेको हो । पछिल्लो घोषणा अनुरुप नेपाल, टर्कि र … Continue reading नेपाल बेलायतको ‘रेड लिस्ट’ मा सूचिकृत